जेठ ९, भोजपुर | ६६ किलोमिटर लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ ।
सडक कालोपत्रे भएपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको भोजपुरमा यातायात सहज हुने भएको हो । हाल जरायोटारको सिमटारदेखि...