विद्यार्थी नहुँदा सङ्कटमा तेह्रथुमका सामुदायिक विद्यालय
माघ १७, तेह्रथुम । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ ।
विद्यार्थी नभएपछि चालु शैक्षिक वर्षका...