संविधानमा धर्म निरपेक्षता राख्न माग गर्दै बाजागाजा सहित धार्मिक प्रदर्शन
प्रकाश धौलाकोटी, भदौ ११, तेह्रथुम । धर्म निरपेक्षता, पहिचान र समान अधिकारको माग गर्दै तेह्रथुम जिल्ला स्थित बिभिन्न धार्मिक संगठनहरुले बुधबार सदरमुकाम म्याङलुङमा धार्मिक तथा सास्कृतिक र्याली र कोणसभा सहित...