विभिन्न क्षेत्रमा आवद्ध युवाहरुद्धारा कालीमायाँलाई सहयोग
पूर्णप्रसाद न्यौपाने, चैत १६, ओखलढुंगा / ओखलढुंगाको पात्लेकी कालीमायाँलाई विभिन्न क्षेत्रमा आवद्ध युवाहरुले सहयोेग गरेका छन् । जगारीका लागि विभिन्न मुलुुकमा पुगेका ओखलढुंगेली युुवाहरुले संयुक्तरुपमा ५० हजार नगद सहित लत्ता कपडा...