झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक, कुनमा कति बजेट ?
असार १०, भद्रपुर (रासस) | झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् ।
झापाको भद्रपुर नगरपालिकाले आर्थिक...