पाँचथरमा हात्तिपाइले रोग विरुद्दको औषधी फागुन १२ गतेदेखि वितरण गरिने
जितेन्द्र भण्डारी/माघ २९, पाँचथर । पाँचथरमा राष्ट्रिय हात्तिपाइले रोग विरुद्दको औषधी आगामी फागुन १२ गतेदेखि वितरण गरिँदैछ ।
आगामी फागुन १२ गतेदेखि ३ दिन सम्म १४ गते सम्म पाँचथरका सवै गाउँपालिका...