प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह
चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज...