एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन
मङ्सिर ४, काठमाडौं | नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । खुलातर्फ...