प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुन्छ: उपेन्द्र यादव
असोज ४, सोलुखुम्बु । सङ्घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा आज आयोजित पत्रकार सम्मेलनमा...