साउन १९, सोलुखुम्बु । दूधकौसीका गाउँपालिका–७ देउसामा मृतावस्थामा भेटिएका युवकको खहरे खोलाले बगाएर मुत्यु भएको प्रहरीले जनाएको छ । साविक देउसा–६ नाम्सेका ३३ वर्षीय अंगत राईको खहरे खोलाले बगाएर मृत्यु भएकोे...