बिपी राजमार्ग भासिएपछी, सिन्धुली-बर्दिबास सवारी अवरुद्ध
फागुन ९, काठमाडौं | सिन्धुलीको शीतलपाटीमा पर्ने सिन्धुली-बर्दिबास सडकखण्ड अन्तर्गत त्रिवेणी भन्ने ठाउँमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति गएको पहिरोले सडक अबरुद्ध भएपछि सिन्धुली बर्दिबास हुँदै...