सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
वैशाख ११, सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा–६, घोपाली टोलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१, झुम्काका २६ वर्षीय उमेश चौधरीको ज्यान...