सन्धिखर्क नगर मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी
असार १९, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ ।
एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेस उम्मेदवार कमलप्रसाद भुसालले जित हासिल गरेका हुन् । मेयरमा निर्वाचित कांग्रेसका भुसालले ८३०३...