प्रभात सुवेदी/ माघ २१, बर्दिया ।गुलरिया नगरपालिका वडा नं. ८ दिपेन्द्रनगर टोलले जिल्ला विकास समितिबाट रू. ११ हजार प्राप्त गर्ने भएको छ । मंगलबार जिल्लामा नै पहिलो पूर्ण सरसफाईयुक्त समुदाय...