माघ २२, बाँके । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।
बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय...