फागुन १७, बर्दिया | गेरुवा गाउँपालिका–१ स्थित गणेश प्राथमिक विद्यालयमा एउटा शिक्षकको भागमा छ जना विद्यार्थीलाई पढाउने जिम्मेवारी आएको छ । उक्त विद्यालयमा १८ जना विद्यार्थी मात्र अध्ययनरत छन् । तीन...