असार २२, दाङ । पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन । आज असारको २२ गतेसम्म यहाँ बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ...