माघ १४, नारायणपुर | केही दिनदेखि परेको वर्षाका कारण दाङको इँटा उद्योगमा ठूलो नोक्सान भएको छ ।
पोल्नका लागि बनाइएका कच्ची इँटा पानीमा भिजेपछि काम नलाग्ने अवस्थामा पुगेको दाङ, देउखुरी इँटा...