नारी दिवसमा सहभागी हुन आउँदै गर्दा ट्याक्टरको ठक्करबाट बृद्धको मृत्यु
सन्तोषकुमार गुप्ता/फागुन २५, भालुवाङ । टेक्टरको ठक्करबाट देउखुरीको लालमटिया—८ मसुरियामा आज बिहान एक महिलाको घटना स्थलमै ज्यान गएको छ । लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट...