ऐरावती बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम
ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियामा अध्ययनरत बिएड र विविएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले आइतवार एक कार्यक्रमको आयोजना गरि विविएस पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका...