गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प
चैत २९, भैरहवा । राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले नदीजन्य पदार्थ निकाल्न...