साउन १०, बुटवल | प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि...