भदौ १५,बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ ।
बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदा खसेर धुलिखेलस्थित...