भदौ ६, पाल्पा । गए राति करेन्ट लागेर रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका ३५ वर्षीय खुमबहादुर रेग्मीको मृत्यु भएको छ ।
करेन्टबाट घाइते भएका रेश्मीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा...