मैले एसएलसी मात्रै गरेको हुँ, तर केहिमा अड्किन्नः मन्त्री ज्ञवाली
प्रेम सुनार | बैशाख १३, गुल्मी । मन्त्री भए पछि गृह जिल्ला गुल्मीमा पहिलो पटक आएका परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीलाई पहिलो उनले पढेकोे रिडी माध्यामिक विद्यालय आज भव्य स्वागत गरेको...