फागुन ३, पाल्पा | नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिनुभएको छ । प्रथम शहीद लखन थापाको १४२...