प्रथम मेयर कप क्रिकेट प्रतियोगिता कपिलवस्तुमा शुरु
फागुन ८, कपिलवस्तु | यहाँ कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार...