कृष्ण खनाल/जेठ १७, बुटवल । मौसम अनुकल भएपछि रुपन्देही लगायत यस आसपासका किसानहरुले धानको विउ राख्ने चटारो सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार किसानहरुले...