अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित
फागुन ५, अर्घाखाँची । अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनु भएको छ । जस्काे उपाध्यक्षमा केसव घिमिरे, डिलाराम भुसाल, महासचिवमा प्रकाश भुसाल, सचिव कृष्ण खनाल, सहसचिव वावुराम...