कपिलवस्तुमा पाँच नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति
कात्तिक २०, चन्द्रौटा (कपिलवस्तु) | कपिलवस्तुमा पाँचवटा नगरपालिका र ६ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्वदलीय बैठकमा एमाले...