उमा केसी/भदौ २१, रोल्पा । ओत गाविस रोल्पाको सदरमुकामदेखि २२ कोष दूरीमा पर्छ । सोही गाविसको वडा नं ८ र ९ फैलिएको एउटा गाउँ ओइलाममा रहेको बाक्लो बस्तीमा...