लालमटिया गाविसका ९ वटै वडामा योजना छनोट भेला गरिने
सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसले योजना छनोटका गाविसका नौ वटै वटाहरुमा योजना छनोट वडा भेला गर्ने भएको छ । गाविस सचिव दामोदर पोख्रेललेको अध्यक्षतामा मंगलबार गाविस भवनमा...