१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा युवक समातिए
नेपालगञ्ज | बझाङमा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। सूर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ...