जेठ ८, बुटवल । भरत केसी, भैरहवा लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ । लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय...