जेठ १, बुटवल । रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जेठ महिनामै बिहेको तयारी गर्दै रहेकी १९ वर्षीय सवनाम निशाको शव रुपन्देहीकै गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली...