असार २४, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की...