पाल्पा: दुर्घटनामा ज्यान गुमाउने बाह्रै जनाको सनाखत(नामावलीसहित)
जेठ १८ पाल्पा | रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ ।
प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णु बज्राचार्य...