सागर रिजाल/कात्तिक २१, प्युठान । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहले सल्लाको खोटो विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
सामुदायिक वन उपभोक्ता समुहले खोटो कम्पनीहरुसँग सम्झौता गरि खोटो विक्री...