प्रेम सुनार । साउन ३०, बुटवल। गएरातीको अविरल वर्षा संगै गएको पहिरोले बाग्लुङ्गमा दुई जना र प्युठानमा एक जना बेपत्ता भएका छन । बाग्लुङ्गको निसीखोला गाउँपालिका वडा नम्वर– ३ धुर्सौलामा...