बिधार्थी नेता भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
सलिम अन्सारी/ माघ २१, प्युठान । नेकपा एमालेको बिधार्थी संगठन अनेरास्वबियुको २२ औ राष्टिय अधिबेशनमा केन्द्रीय सदस्यका लागि बिनोद भण्डारिले उम्मेदवारी दिने भएका छन । संगठनभित्र गतिशिल र जुझारु युवा बिधार्थीको...