‘माैरीपालन ब्यावसाय गरौँ, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याऔं ‘
"माैरीपालन ब्यावसायबाट प्राकृतिक रुपमा त्यसै खेर गईरहेकाे पुष्परस र परागकाे सदुपयाेग गराई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउ । माैरीबाट सिकाै, समुदायलाई सिकाअाै भन्ने नारालाई मार्गदर्शन मानेर व्यवसायिक बनाै र राष्ट्र निर्माणमा...