रोल्पा: शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन
कविता उपाध्याय/फागुन ८, रोल्पा । “प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले...