चैत ४, रोल्पा | सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई...