मङ्सिर १५, रोल्पा । रोल्पामा परम्परादेखि चल्दै आएको बालिघरे प्रथा न्यूनीकरण भएको छ ।
कपडा सिलाएबापत वा आरनको कामगरे बापत ज्यालास्वरुप वार्षिक दुई पाथी अन्न दिँदै आएकोमा हाल श्रमको आधारमा नगद...