सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने
रुपन्देही | रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ। मंगलबार सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको...