नेपाली विद्यार्थीहरुलाई दुर्व्यवहार गर्ने केआईआईटीका कर्मचारीहरु २० हजार धरौटीमा छुटे
काठमाडौँ | नेपाली विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका कर्मचारीहरु पाँच जना धरौटीमा छुटेका छन् । केआईआईटी युनिभर्सिटीका तीन जना...