एमाले नेताको गुनासो : प्रधानमन्त्री ओलीविरूद्ध भ्रम फैल्याइयो
काठमाडौँ | नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न भ्रम फैलाइएको बताएका छन् । एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा...