महोत्तरीको रामजानकी मन्दिरबाट साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी
असार १३, महोत्तरी | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी...