महोत्तरीमा खेतमा लुकाइराखेको अवस्थामा पेस्तोल बरामद
पुस १७, महोत्तरी । महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल बरामद गरेको छ । खेतमा लुकाइराखेको अवस्थामा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।सम्सी गाउँपालिका ७ स्थित झाडीमा...