साउन १३, महोत्तरी । प्राथमिक स्वास्थ्य केन्द्र सम्सी, महोत्तरीको प्राङ्गणमा लाखौँ मूल्य पर्ने दुईवटा एम्बुलेन्स राखिएका छन् तर व्यवस्थापन अभावमा ती एम्बुलेन्स कवाडमा परिणत भएका छन् । सम्सी अस्पतालका दुई...